INFA AWARD NOMINATION

ईन्टरनेशनल फिल्म अवार्ड ईन्फा को २० विधामा मनोनयन सार्वजानिक भएको छ । निकै खर्चिलो पाराबाट होटल हायातमा उक्त नोमिनेशन सार्वजानिक गरिएको हो । साथै चलचित्रकर्मी उद्व पौड्याललाई लाईफ टाईम अचिभमेन्ट प्रदान गरिने भएको छ । फिल्म नोमिनेशनमा नाई नभन्नु ल २ को वर्चस्व रहेको छ ।

मनोनयनसुची

१.उत्कृष्टफिल्म

(नाइँनभन्नुल-२/छएकानछ /महशुश/मोक्ष/होस्टेल )

२.उत्कृष्टनिर्देशक

(बिकाशआचार्य-नाइँनभन्नुल-२दिनेशडिसी-छएकानछनवलनेपाल-महशुशशबिरश्रेष्ठ –कालीसुरजसुब्बानाल्बो-बितेकापल

३.उत्कृष्टअभिनेता

अनुभबरेग्मी-नाइँनभन्नुल-२आर्यनसिग्देल-महशुशसौगातमल्ल-फिटकिरीयशकुमार-बिरकिशोरखतिवडा-ढुवानी

४.उत्कृष्टअभिनेत्री

नम्रताश्रेष्ठ-मौनरेखाथापा-कालीप्रियंकाकार्की-झोलेनिताढुंगाना-छएकानछकेकीअधिकारी-महशुश

५.उत्कृष्टअभिनेतासहयोगीभूमिका

सुरजसिंहठकुरी-नाइँनभन्नुल-२श्यामराइ-प्रोड्युससुबाशथापा-तोरीलाहुरेबाबुबोगटी-बितेकापलनिरशाह-महशुश

६.उत्कृष्टअभिनेत्रीसहयोगीभूमिका

बेनिशाहमाल-महशुशनन्दिताकेसी-पराइबसुन्धराभुसाल-पराइप्रियंकाकार्की-नाइँनभन्नुल-२

७.उत्कृष्टअभिनेता

(कमेडी) सितारामकट्टेल-छएकानछजयकिशनबस्नेत-दुइदुनापाचविल्सनबिक्रमराइ- प्रोड्युससन्दिपक्षेत्री-छएकानछदिपकराजगिरी-छएकानछ

८.उत्कृष्टकलाकार (नकरात्मकभूमिका)

सुबासथापा-किनकिनझरनाथापा-कोहीतछदह्यांगराइ-लोफ़रमुकेशआचार्य-मुटु

९.उत्कृष्टसंगीतनिर्देशक

बसन्तसापकोटा-नाइँनभन्नुल-२सुरेशअधिकारी-महशुशडम्बरनेपालि-बितेकापलबसन्तसापकोटा-कालीअर्जुनपोख्रेल-बिन्दास-२

१०.उत्कृष्टकथा

बिकाशआचार्य-नाइँनभन्नुल-२प्रविनश्रेष्ठ-मोक्षनाबिन्नगौली/सुरजभुसाल-मौनबिनोदपौडेल-साघुरोपिताम्बरपाण्डे-ढुवानी

११.उत्कृष्टपटकथा/सम्बाद

बिकाशआचार्य-नाइँनभन्नुल-२हेमराजबिसी-होस्टेलदिपकराजगिरी-छएकानछसुरजसुब्बानाल्बो-बितेकापल

१२.उत्कृष्टगीत(शब्द)

डा.कृष्णहरिबराल-मर्नेकसैलाई/नाइँनभन्नुल-२प्रविनश्रेष्ठ-खुल्लाआकाश/मोक्षडा.कृष्णहरिबराल-यीआँखामा/नाइँनभन्नुल-२भुपेन्द्रखड्का-तिमिनैमेरो/झोलेरामअविरल-सुन्छुतिमीलेमलाई /बिन्दास-२

१३.उत्कृष्टपार्श्वगायक

प्रेमपरियार-यीआँखामातिमि /नाइँनभन्नुल-२स्वरूपराजआचार्य-मर्नेकसैलाई/नाइँनभन्नुल-२प्रल्हादतिमिल्सेना-स्लोलीस्लोली/कालीशिबपरियार-सुन्छुतिमीले/बिन्दास-२राजेशपायलराइ-तिमिनैमेरो/झोले

१४.उत्कृष्टपार्श्वगायिका

मिलनअमात्य-स्लोलीस्लोली/कालीदुर्गापरियार-दिलचुपछ/महशुशप्रकृतिगिरी-जबसाँझपर्छ/बितेकापलदुर्गाखरेल-सुन्छुतिमीले/बिन्दास-२अन्जुपन्त-यतिधेरैमाया/होयहिमायाहो

१५.उत्कृष्टअभिनेता

(नवप्रवेशी) अनमोलकेसी-होस्टेलसलोनबस्नेत-होस्टेलकोशिशक्षेत्री-मोक्षशशांकमैनाली-साँघुरोअविनाशगुरुङ-बितेकापल

१६.उत्कृष्टअभिनेत्री(नवप्रबेशी)

सुजाताकोइराला-मन्जरीप्रकृतिश्रेष्ठ-होस्टेलसगुनशाही-ढुवानीकोमलओली-राजनीतिजस्मिनश्रेष्ठ-मेरोमनकोसाथि

१७.उत्कृष्टछायाँकार

हरिलम्साल-बितेकापलपुरुषोतमप्रधान-ढुवानीदिब्यसुबेदी-महशुशमोक्षसमूह-मोक्ष

१८.उत्कृष्टदन्द्

हिमालकेसी-वाररोशनश्रेष्ठ-कालीराजेन्द्रखड्गी-नथिंगइम्पोसिबलहिमालकेसी-बिर

१९.उत्कृष्टनृत्य

कविराजगहतराज-स्लोलीस्लोली/कालीकविराजगहतराज-एकासीदुकासी/लोफ़रसिमोन-तिम्रैआँखाहरु/ प्रोड्युसरैनषाराइ-तिमिनैमेरो/झोले

२०.उत्कृष्टसम्पादन

अनन्तथपलिया-छएकानछ लोकेशबज्राचार्य-कर्कशअजयखड्का-साँघुरोसुरेन्द्रपौडेल-होस्टेलप्रविनश्रेष्ठ-मोक्ष

नेपाली फिल्मको अर्वाड अन्र्तराष्ट्रियकरण गर्ने उदेश्यले गर्न लागिएको उक्त अवार्ड कार्यक्रम नेपाल क्लव हड.कड. संग सहकार्य गर्दै गर्न लागेको हो । अर्वाड कार्यक्रम कात्तिक ९ गते हुदैछ । कार्यक्रममा नेपाल बाट झण्डै ६० कलाकर्मी हड.कड. जादैछन् ।